Rashtriya Dainik

विधार्थीकाे पीडा कस्ले सुन्ने

सत्ताकाे अाडमा कुर्चि कुरेर बसेकाहरूलाई के थाहा विर्धार्थी काे पीडा ? 😥😥?अहिलेका बालबालिका भबिष्यका कर्णधार नेता,सांसद , मन्त्री र राष्ट्रपति हुन भनेर थाहा छैन कि बुझ पचाईरहेका छन् ! #कि विर्धार्थी नबनि एकैपटक अध्यक्ष भएका हुन ???? #कहिले नेपाल बन्द ?? ,#कहिले विप्लव काे बन्द ,?? #कहिले अाम अड्ताल ,? #कहिले शैक्षिक हड्ताल भनी विर्धार्थीकाे भबिष्य माथि किन खेलवाड गरिरहेकाे छ ?? 😥😥😥 !! अर्को बर्ष रिजल्ट प्रकाशन गर्दा पाेहाेरकाे भन्दा नतिजा खस्कियाे भनेर विर्धार्थी माथि दाेष लगाउने मन्त्री र शिक्षा मन्त्रालय , !! << अहिले के हेरेर बसिरहेकाे छ ??>>?????? भविष्यमा देशकाे शासन सम्हाल्ने र देश विकासका बफदार काे भविष्य किन अन्याेलमा छ ? अाफ्नाे अधिकार प्राप्ति काे लागि विधार्थी जागरूप हाैँ , अगाडि बढाैँ ! विधार्थी अभियान✊ जिन्दवाद ✊ उमेश पछाई अर्घाखाँची

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित