पुर्बपश्चिम राजमार्गको नारायणगढ–कावासोती खण्डको दलदलेमा एम्बुलेन्स र कार एकआपसमा ठोक्किदा ८ जना घाईते भएका छन् ।
दलदलेस्थित कुल एन एलेन पेट्रोल पम्प अगाडी भएको दुर्घटनामा परी दुबै साधनमा रहेका ८ जना घाईते भएका हुन् ।
पश्चिमबाट पुर्बतर्फ जाँदैै गरेको बा २ च ८९९२ नं. को कार र पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ५६०४ नं. को एम्बुलेन्स परस्पर ठोक्किएर दुर्घटना भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

