Rashtriya Dainik

नेकपा (माओवादी केन्द्र) गुल्मी कालीगण्डकी गाउँपालिकाको  तेस्रो अधिवेशन सम्पन्न । 

गुल्मी ,४ फागुन

गुल्मीको कालीगण्डकी मा नेकपा (माओवादी केन्द्र)कालीगण्डकी गाउँपालिका गुल्मीको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

लील बहादुर केसीको अध्यक्ष्ातामा ४५ सदस्यीय पालिका कमिटी निर्वाचित गठन भएको छ ।

उपाध्यक्ष चित्रबहादुर थापा  ,उपाध्यक्ष मोहनीलाल भट्टराई ,उपाध्यक्ष मञ्जुकुमारी दर्लामी ,सचिव वि वि सुब्बा ,सहसचिव शोभाखर न्यौपाने , कोषाध्यक्ष भीमबहादुर तरामी  सहित ४५ सदस्यीय पालिका कमिटी गठन भएको हो ।

कार्यक्रम गुल्मीको कालीगण्डकी गाउँपालिकाको सभाहल मा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित