Rashtriya Dainik

बहसमै आक्राेसमा त्तएका नेता भण्डारीले भने,कम्युनिस्टले देश बर्वाद बनाए

उत्तमकुमार थापा / बझाङ

नेपाली काङ्ग्रेसका नेता सत्यराज भण्डारीले भने ,कम्युनिस्टले देश नै बर्वाद पारिसकेको छ ।

नेता भण्डारीले जनमुखी बहस सँग कुराकानी गर्दै उनले देश सँङकट तिर धकेलिएको र कम्युनिस्ट सरकार कमाउनिष्टमा लालहित भएको दावी गरेका हुन । लाेकतान्त्रिक गणतन्त्रको अभ्यासमा अगाडि बढिरहेको देशलाई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा अाेलीले सँसद विघटन गर्दै नालायक कम्युनिस्ट सरकार भन्न बाध्य पारे उनको भनाइ थियाे ।

हाम देशबासी जनसमुदायले झण्डै दुई तिहाइ बहुमत दिएकाे कम्युनिस्ट सरकारले यसरी सँसद विघटन गर्दा र कम्युनिस्ट एकतामा गएको झण्डै अढाइ बर्ष नपुग्दै विभाजनको सँज्ञ्यामा देखिँदा नेपाली काङ्ग्रेसले दुख व्याक्त गरेकाे भनाइ थियाे । नेता भण्डारीले व्याङ्गया हान्दै भने,काङ्ग्रेसले कम्युनिस्ट लाई फुटाउनु पर्दैन कम्युनिस्ट (चिण्डाे फुट्याे हाडाे टुटेजस्तै अाफै चकनाचुर भएको बताए ) कम्युनिस्ट सरकारले पाच बर्ष सम्म स्थाई सरकार सञ्चालन गर्छ जनताले दिएको भाेटकाे कदर गर्दै बिकास तिर लम्किन्छ कि भन्ने अाशा बाेकेका जनसमुदायहरु निरासामा परिणत हुनुपरेको छ ।

सविधानकाे कुनै धारामा नभएको सँसद विघटन प्रधानमन्त्री केपी शर्मा अाेलि सरकारले गरेपछि पुरै कम्युनिस्ट फेल भएको दावि गरे,उनले भने लामो समयपछि पाएकाे सविधानकाे रक्षा गर्न नसक्ने कम्युनिस्टहरु नालायक भएको चर्को बिराेध गरे । अहिले प्रचण्ड माधव पक्षधरले नाटकै हाे भन्छन । केपी पक्षधरले नाैटङ्कि नै हाे भन्दै कमिडी खेलिरहेको र जनताले रङ्गमञ्चमा गएर रमिता हेरिरहेको भन्दै,नेपाली काङ्ग्रेस पाटीले दुख व्याक्त गर्दै अाएकाे उहाको भनाइ थियाे । काङ्ग्रेस भित्र पछिल्लो समय कुनैपनि गुट उपगुट नभएको भन्दै काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नेमा नेता कार्यक्रतालाई ढुक्क हुन अनुराेध गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित