Rashtriya Dainik

कक्षा १२ का बिधार्थीद्वारा ११ का बिधार्थीलाई स्वागत

दिपेन्द्र खत्री,२७ माघ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीका वाड नः २ स्थीत वीरेन्द्र माध्यमिक बिधालयमा नवआगन्तुक कक्षा ११ का बिधार्थीहरुलाई कक्षा १२ का बिधार्थीहरुद्रारा अाज एक कार्यक्रम का बिच स्वागत गरेका छन्।

मंगलबार भएको स्वागत कार्यक्रममा प्रमुख अतिथी बिधालय व्यबस्थापन समितीका अध्यक्ष लिल बहादुर पाण्डे ले कक्षा ११ का बिधार्थीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए।

वीरेन्द्र शिक्षा क्याम्पस व्यबस्थापन समितीका अध्यक्ष शिवलाल कुवंर,वीरेन्द्र शिक्षा क्याम्पस प्रमुख कमल पछाई, पुर्ब बिधालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अाचार्य,पुर्ब शिक्षक प्रेम पछाई,विधालय प्र अ जित बहादुर के सी, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त स्वागत कार्यक्रममा कक्षा १२ कि शुसिला नेपालीको अध्यक्षता ,उमेश पछाई काे सञ्चालक र सन्ताेष सुनारकाे स्वागत मनतव्यमा सम्पन्न भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित