Rashtriya Dainik

जिल्ला संयाेजक प्रशिक्षण कार्यक्रम सम्पन्न ,बझाङ संयाेजकमा खड्का सिफारिस

राष्ट्रिय दैनिक / बझाङ, २२ माघ

डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिकामा जिल्ला संयाेजक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पालिका खबरकाे अायाेजनामा तथा अमरगढी नगरपालिकाकाे सहकार्यमा पालिका खबरसंग सम्बन्धित पत्रकारहरुलाई प्रशिक्षण गरिएको हाे।

साे कार्यक्रममा पालिका खबरकाे बझाङ संयाेजकमा दाेरेन्द्र जंग खड्कालाई जिल्ला प्रतिनिधिकाे रुपमा सिफारिस गरिएको हाे।

फाेटाे फिचर ……..

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित