पर्सा प्रहरीद्वारा ४ हजार कुखुराको चल्ला पक्राउ गरि नष्ट

कृष्णा यादब / वीरगंज १८ माघ

पर्सा प्रहरीले अवैधरुपमा भारतवाट नेपाल भित्रायाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।
कुखुराको चल्ला तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा पर्सा प्रहरीको क्राईम टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको क्राईम टोलीले शनिवार बिहान पर्साको तिलावे पुल नजिकवाट बिशेष सूचनाको अाधारमा भारतवाट नेपाल भित्राउदै गरेको अवस्थामा ४ हजार कुखुराको चल्ला सहित तस्करलाइ पक्राउ गरेको हो।

भारतवाट अवैध तरिकाले ल्याउदै गरेको कुखुराको चल्ला पर्सा प्रहरीले बरामद गरि नष्ट गरेको छ।

पर्सा जिल्लाको अमरपर्टी र धोरे नाकावाट अवैध कुखुराको चल्लाको तस्करी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले सुचना पाएपछि सोहि सूचनाको अाधारमा भारतवाट अवैध तरिकाले नेपाल तर्फ ल्याउदै गरेको भारतिय ४ हजार कुखराको चल्ला सहित तस्करलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले पक्राउ गरेको कुखुराको चल्ला पशु क्वाईरनटाईन को रोहबरमा नष्ट गरेको हो।

भारतको विभिन्न प्रदेशहरुमा कुखुराको बर्डफ्लु रोग देखीएपछि पर्सा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे नेपाल र भारत संग जोडिएको नाकाहरुमा प्रहरीको निगरानी बढाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot