Rashtriya Dainik

उपकार सेवा नेपालद्वारा बाल गृहलाई खेलकुद सामग्री सहयोग प्रदान

राजन कुमार बानिया /पर्सा ,२८ साउन

बिरगंज माहानगरपालिका वडा न. ११ मा उपकार सेवा नेपालद्वारा बाल गृहलाई खेलकुद सामग्री सहयोग प्रदान गरिएको छ।

सानो पाइलाले सन्चालन गरेको सानो घर नामक बालगृहमा आश्रीत ९ जना बालबालिकाहरुको लागि खेलकुद सामग्री जसमा १ वटा क्रिकेट बैट, २ वटा क्रिकेट बाल , १ वटा फुटबॉल ,२ वटा क्यारोम बोर्ड ,१ वटा बैडमिंटन लगायतका सामग्रीहरु एक कार्यक्रम बिच बालगृहको संयोजक शिवानी शर्मालाई उपकार सेवा नेपालको अध्यक्ष बिध्या कुमारी सरावगीले प्रदान गरिएको छ ।

सो कार्यक्रममा संस्थाको सदस्य सजन अग्रवाल, सुमन बगरिया , अंकुर शर्मा लगाएतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित