Rashtriya Dainik

राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा एटीएम सुचारू, नगर प्रमुख चौहानद्वारा उद्घघाटन सम्पन्न ।

राजन कुमार बानिया /पर्सा ,२२ साउन

पर्साको पोखरिया नगरपालिका वडा- ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखा आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले रिबन काटी एटीएमको उद्घघाटन गरेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए।

एटीएम उद्घघाटन कार्यक्रम राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीलेको अध्यक्षतामा भयको कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान , निरज ठाकुर , पत्रकार ,बैंकका कर्मचारी , ग्राहक सहितको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तवय बैंक कै केसियर काउंटर इनचार्ज प्रियंक गुप्ताले गरेका हुन भने कार्यक्रममा रिबन काटी केक खुवाइ टीका माला सहित दोसला ओढ़ाई अतिथिहरुलाई समान गरियको शाखा प्रमुख बिमल पुडासैनीले बताए।

सो एटीएम बिहान देखी बेलुका अध्यारो नभईन जेल सम तत्काल चाहु रहने शाखा प्रमुख बिमल पुडासैनीले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले एटीएमबाट अब पैसाको लगी बैंकमा लाइन कुरेर बसनू पर्ने ग्राहकहरुलाई एटीएमबाट विशेष सुविधा भयको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित