Rashtriya Dainik

काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पुत्ला दहन

काठमाडाैं | साउन ४

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरिएको छ ।

शुक्रबार साँझ न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा रहेका स्थानीयले शाहको पुत्ला दहन गरेका हुन् ।

उच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तार थालेपनि स्थानीयले विरोध गर्दै आएका छन् । यही विषयमा दुई पक्षबीच विवाद चर्किएको छ ।

साभार : लोकान्तर डट्कम

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित