Rashtriya Dainik

एसिया कप २०२४ मा नेपालको ऐतिहासिक जित

काठमाडौँ ,४ श्रावण

एसिसी महिला एसिया कप २०२४ को उद्घाटन खेलमा नेपालले युएईमाथि सानदार जित निकालेको छ।

श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा खेल जित्न ११६ रनको लक्ष पाएको नेपालले मात्र १६.१ ओभरमा चार विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालका लागि सम्झना खड्काले अर्धसतकीय पारी खेलिन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित