राष्ट्रिय दैनिक / नवलपरासी ,४ साउन
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीका सदस्य राधेश्याम पाठकले पार्टी सदस्यबाट राजिनामा दिएका छन।
उनले आफ्नो अधिकारीक फेसबुकबाट नोट जारी गर्दै घरायसी कामकाे कारणले राजिनामा दिएको बताएका छन ।
पार्टीबाट असन्तुष्ट नभई घरायसी कामकाे कारणले राजिनामा दिएको उनले बताएका हुन।
उनि गत काङ्ग्रेस नवलपरासीको अधिबेशनमा महासमिति सदस्य भई जिल्ला कार्यसमितिमा मनाेनित भएका थिए ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

