दलित बालबालिकाको लागि शैक्षिक सामाग्री वितरण

ईनटरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहकार्य तथा पिसफोर दलित फाउन्डेसन नेपाल ( Peace4Dalits Foundation Nepal ) , पर्साको विशेष पहलमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका -४,, सुपौली , भवानीपुर , कोढौली सढि गाउँको दलित बालबालिकाहरुको लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको छ। शैक्षिक सामग्रीहरुमा कापी ,कलम , पेनसिल , ब्याग वितरण गरिएको छ। जम्मा २०० दलित बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण गरिएको छ।
दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउको लागि , विद्यालय जान्न बाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन , कापी कलमको बाहानाले विद्यालय नजाने रोक्नको लागि र शैक्षिक सुधार , दलित बालबालिकाको गुणस्तरीय शिक्षा , सबैको लागि अनिवार्य शिक्षाको उदेश्यले दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , सुपौली , श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , कोढौली सढि , श्री पशुपतिनाथ प्राथमिक विद्यालय ,भवानीपुर गरि ३ वटा विद्यालयको जम्मा २०० जना बालबालिकाहरु लाई वितरण गरिएको छ।
अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने तथा अनुशासित भएर पढ्ने र दैनिक रूपमा विद्यालय उपस्थित हुने आशा रहेको गाउँको दलित अगुवा चन्देशवर राम बताए ।

यस दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण कार्यक्रमको अध्यक्षता वडा सदस्य चन्देशवर राम , प्रमुख अतिथिमा जिराभवानी गाउँपालिकाको उप प्रमुख उषा चौधरी, विशेष अतिथि CWEAF Nepal को स्वता केसि , अतिथि सपना श्रेष्ठ , विद्यालय व्यवस्थापन समितीको अध्यक्ष , विद्यालयको प्र.अ. रामनारायण मह्तो थारु, दिनानाथ प्रसाद महतो थारु , दलित महिला सदस्य , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान , अशोक राम , यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot