सशस्त्र प्रहरीकाे सक्रियताले नवलपरासीमा तस्करी नियन्त्रण

जितेन्द्र गुप्ता माघ १६नवलपरासी

लामाे समय देखि नवलपरासी जिल्ला लाई तस्करी काे अखडाकाे रुपमा भनेर चिनिने नवलपरासी जिल्लामा अहिले तस्करी नियन्त्रण हुन थालेका छन । केही समय अगाडि सरुवा भई अाउनु भएका गणपति महेशअधिकारीकाे सक्रियताले नवलपरासी मा तस्करी नियन्त्रण हुन थालेकाे बुझिएकाे छ ।
गणपति अधिकारी काे कडा निर्देशनले नवलपरासी मा सुरक्षा चुस्त दुरुस्त तथा तस्करी नियन्त्रणमा सक्रिय भुमिले खेलेकाे स्थानियहरुले बताएका छन ।

यसै गरि गण अन्तर्गत रहेका सबै युनिटहरु लाई कडा रुपमा निर्देशन दिईएकाेले अबैध सामानहरु धमाधम पक्राउ पर्दै गईरहेका छन।यसै गरि सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीले अवैध सामान बरामद गरेकाे छ।गए राति बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासी र मातहत ईकाईहरुबाट खटिएको मोवाईल गस्ति टोलिले सरप्राईज चेकप्वाईन्ट खडा गरी चेकजाच गर्ने क्रममा नवलपरासी जिल्लाको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएकाे बताईएकाे छ।कुल सामान रु.४¸१९¸५००बराबरको रहेकाे बताईएकाे छ ।

खासगरि मोटरपार्टस¸ ईलेक्ट्रिक सामान र हार्डवयेरका सामानहरु रहेकाे बताईएकाे छ । बरामद गरीएकाे अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे गणका सुचना अधिकारी राेशन घिमिरे ले जानकारी दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot