Rashtriya Dainik

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय डुबानमा

दाङ,२२ असार

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय डुबानमा परेका छन् ।


गएराति देखि परेको अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय, आर्थिक तथा योजना, आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालय डुबानमा परेका हुन् ।

अन्य मन्त्रालयका कार्यालयका कम्पाउन्डसमेत जलमग्न भएको भालुबाङ प्रहरीले जनाएको छ । मन्त्रालय नै डुबानमा परेपछि पानी बाहिर निकाल्ने काम भइरहेको जनाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित