अत्यधिक चिसाे बढेपछि सरावलका सम्पुर्ण विद्यालयका पठनपाठन तीन दिन स्थगित

उमेश बि.क / नवलपरासी ,१६ माघ

केही दिनयता मौसम परिवर्तनसँगै चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गतका विद्यालयका पठनपाठन स्थगित गरिएको छ।

शितलहरका साथै चिसो अत्याधिक बढेकाले बालबालिकाको सुरक्षाका लागि तिन दिन पठनपाठन बन्द गरीएको हाे।

चिसोबाट बालबालिकालाई जोगाउनका लागि आवश्यक स्रोत साधन विद्यालयमा नहुने भएकोले विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलकाे भनाइ छ ।

१६ गतेदेखी १८ गतेसम्म गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा पठनपाठन बन्द गर्न आह्वान गरीएको छ । भने, पठनपाठन बाहेकका प्रशासनिक कार्यहरु सञ्चालन रहने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभायो । 

विगतका केही दिनदेखी पश्चिम नवलपरासीसहित तराईमा हुस्सु र शितलहर लागेको छ । भने घाम नलाग्दा चिसो बढेको छ । चिसोले गाउँघरमा बालबालिकासंगै बृद्ध/बृद्धाको जिवनयापन कष्टकर बन्दै गएको छ ।

चिसोमा जनजिवन कष्टकर बन्नुका साथै रुघाखोकी, निमोनिया जस्ता समस्याहरु महामारीको रुपमा फैलिन सक्ने हुनाले जनसमुदायमा पनि सुरक्षितका साथ बस्न अनुरोध गरीएको छ । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot