ग्यानेश्वर सहानी / नवलपरासी/ १५ माघ । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको लागी पुर्न ताजगी तालिम हरपुरमा सुरु भएको छ । पल्हिनन्दन गाउपालिकाको आयोजना तथा उपकार समाज संस्थाको सहजीकरणमा पाल्हिनन्दन गाउपालिकाका वडा न: ०१ देखि ०३ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरुका लागी २ दिने पुर्न ताजगी तालिम पाल्हिनन्दन गाउपालिका वार्ड न; ०२ का वडा अध्यक्ष रामनगिना सिङको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउपालिका उपाध्यक्ष पाबित्री कोहारको प्रमुख अतिथिक्ता तथा पत्रकार रन्जीत शर्माको अतिथिक्तामा सुरु भएको छ । पाल्हिनन्दन गाउपालिका वडा न १ देखि ३ सम्मका मेलमिलापहरु तालिम हरपुरमा तथा वडा न; ४ देखी ६ सम्मका दोस्रो चरणको कार्यक्रम गेरमीमा यही शनिबार देखी सुरु हुनेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।