प्रहरीद्वारा ३ लाख मुल्य बराबरको मालसामान नियन्त्रण

देश बन्धु यादव / नवलपरासी १५ माघ

पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट करिब ३ लाख ८ हजार मूल्य बराबरको मालसामान प्रहरीले नियन्त्रण गरेको छ । 

 

बिहीबार भारतबाट नेपालतर्फ भन्सार छली अबैध रूपमा ल्याउँदै गरेको करिब २ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको ढोकामा लगाउने पर्दाको कपडा ९ हजार ५ सय ७० मिटर र  २३ हजार मुल्य बराबरको हुक डोरी (२३० पिस) पाल्हीनन्दन गाँउपालिका वडा न. २ गोपलपुरबाट सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

 

उक्त सामान मोटरसाईकलमा राखी ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखेपछि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ ।
उक्त नियन्त्रणमा लिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot