मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपकरणहरुको उदघाटन

तुलसी राम पौडेल / फर्साटिकर १५ माघ

रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर -४ सौ फर्साटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सम्बन्धि उपकरणहरुको उदघाटन भएको छ।
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले बुधबार एक कार्यक्रम बिच स्वास्थ्य उपकरणहरु डिजिटल एक्सरे ,भिडियो एक्सरेको बुधबार एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको हो । डिजिटल एक्सरे र भिडियो एक्सरेबाट सेवाग्राहीले सेवा केही महिना अघिदेखि नै पाइरहेको भएतापनी उदघाटन भने भएको थिएन ।साथै कोरोना अस्पताल पनि मन्त्री पौडेलले उदघाटन गर्नुभएको छ।

त्यसै अवसरमा बोल्दै मन्त्री पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पताल बनाउन नेपाल सरकारबाट १८ करोड बजेट विनियोजन भएको बताउनु भयो।साथै यस क्षेत्रको समग्र विकासको लागि नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको बताउनु भयो।
प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. मदन केसिले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot