पर्वत , जेठ ३२ ।
पर्वतको बिहादी गाउपालिका वडा नम्बर २ बर्राचौरमा बिहादि गाउपालीका र कृर्षी ज्ञान केन्द्र पर्बत को आयोजनामा सन्चालित एकिकृत शत्रुजिव ब्यबस्थापन ( आई.पिःएम ) को आलु बालीमा सन्चालीत सोर्हप्ते तालिम सहजकर्ता ऋशिराम भुसालको सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन शारदा शर्मा गिरिले गर्नुभएको कार्यक्रमको अध्यक्षत मन बहादुर क्षेत्रि रहनु भएको कार्यक्रममा बिहादी गाउपालिका वडा नम्बर २ का अध्यक्ष
गणेश शर्मा पैाडेल प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य उर्जाशिल आई. पि .एम का सदस्य कुल बहादुर हिताङ गरनुभएको थियो भने बिमला पैाडेल ,रिता पैाडेल, ज्याेति परियारले गीत बाट स्वागत गर्नुभएको थियो ।

पतिबेदन उर्जाशिल आई .पि.एम सदस्य बिकास क्षेत्रि र हरियालि आई पि यम सदस्य मनिसा नेपालिले गर्नुभएको थियो । उक्त कार्यक्रममा गणेश पराजुली ,राम परसाद पराजुलि,ज्ञानु गिरि ,गोविन्द पराजुली लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

