प्रिन्स मिश्रा /कपिलवस्तु,८ जेठ
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै बालापुरमा सवारी दुर्घटना हुदा १ जना पुरुषको मृत्युु भएको छ ।
जिल्लाको बुद्धभुमी नगरपालिका ९ बस्ने बर्ष ५५ का जलेश्वर थारूको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।

बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

