उमेश बि.क / नवलपरासी ,८ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ श्रीनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मंगलबार बिहान सरावल गाउँपालिका–३ श्रीनगर टोलका ३० वर्षीय प्रदिप कुमार चाैधरी (सानु) को करेन्ट लागेर मृत्यु भएको स्थानीयले जानकारी दिइएका छन।
चाैधरीकाे परिवारकाे अनुसार हेन्ड पम्पमा जडान गरिएको माेटरबाट करेन्ट लागेर मृत्यु भएको बताएका छन।
चाैधरीकाे शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी लगिएको परिवारीक स्राेतले जानकारी दिइएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

