Rashtriya Dainik

तीस हजार घुससहित नायब सुब्बा पक्राउ

प्रिन्स मिश्रा, कपिलवस्तु । भूमि सुधार तथा जिल्ला मालपोत कार्यालय तौलिहवा मालपोतका नायब सुब्बा नरहरु खनाललाई अख्तियार दुरुपयोग अनुसन्धनले पक्राउ गरेको छ ।

पक्राउ परेका कर्मचारी मालपोतका सुब्बा नरहरु खनाल रहेका छन् । उनलाई अख्तियारको टोलीले ३० हजार नगद घुससहित पक्राउ गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित