Rashtriya Dainik

सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले परिचित मिनबहादुर बुढाको निधन

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको उनका ज्वाइँले जानकारी दिए।

केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित