नवलपरासी ,१६ बैशाख
चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तिन महिने आधारभुत व्यटीपालर तालीम सम्पन्न गरिएको छ ।
चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालीमका २५ जनाको सहभागीता रहेको थियो ।

तालीम समापन समारोहमा चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिक चौधरीले चौधरी फाउण्डेसनले महिलाहरुलाई उत्तमशिलतामा अघि बढाउन विभिन्न प्रकारका सामाजीक क्रियाकलाप गर्दै आईरहेको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् नेत्रृी कमला तिवारी , तालीम आयोजक संस्था पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोमा वाग्ले चौधरी फाउण्डेसनले नवलपरासी पछिल्लो पटक विभिन्न सामाजीक क्रियाकलाप गर्दै आईरहेको छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

