वीरगन्ज । डा .सिके राउत नेतुत्वको जनमत पार्टीको पर्सा जिल्ला युवा दस्ताको जिल्ला संयोजकमा मनोज साहलाई जिम्मेवारी तोकिएको छ ।
जनमत पार्टी पर्साद्वारा संगठनलाई थप सुदृढ, कृयासिल र लोककल्याणकारी बनाउन जनवर्गीय संगठन युवा जस्ता जिम्मेवारी मनोज साहलाई तोकिएको छ । पर्साको राजनीतिकमाधेरै वर्षदेखि सक्रिय रहेका र लोकप्रि मनोज साह एउटा युवा नेता हुन । युवा जमानामा राम्रो पकर रहेको मनोज साहले समाजमा रहेको बिक्रीति हरुको बरेमा अवाज उठाउदै आएका छ्न ।
जनमत पार्टीको जनवर्गीय संगठनहरुमा विभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा युवा दस्ता मनोज साहलाई जिल्ला संयोजकको जिम्मेवारी तोकिएको छ । बुद्धिजीवी जनमत संघको जिल्ला संयोजकमा लिला कुमारी साहलाई जिम्मेवारी तोकिएको छ । थारु जनमत संघ पर्सा जिल्ला संयोजकमा श्याम चौधरी थारुलाई जिम्मेवारी तोकिएको छ । मजदुर जनमत संघ पर्साको जिल्ला संयोजकमा बिष्णु कुशवाहालाई जिम्मेवारी तोकिएको छ । दलित जनमत संघ पर्साको जिल्ला संयोजकमा नरेश रामलाई जिम्मेवारी तोकिएको छ। भने शिक्षक जनमत संघपर्साको (शुभेच्छुक संगठन)जिल्ला संयोजकमा उमेश ठाकुरलाई जिम्मेवारी तोकिएको छ ।
यो जिम्मेवारी तोकि केन्द्रमा सिफारिस पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र जिल्ला इन्चार्ज माधव सिंहले गरेका छ्न ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

