रामग्रामकाे बरारीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ज्ञानेश्वर सहानी / नवलपरासी / ०९ माघ ।

पश्चिम नवलपरासी काे रामग्राम नगरपालिका वार्ड नं १७ को बरारी टोल मा बाल मैत्री नगर निर्माणका लागि वडा मा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।

रामग्राम नगरपालिकाकाे आयोजना तथा मैत्री समाज नेपालको सहजीकरणमा गरिएको कार्यक्रम रामग्राम बरारी ब्रहमदेव टोल बिकाश सस्थाका अध्यक्ष बेदनरायण चाैधरी अध्यक्ष्तामा तथा नगरपालिका वार्ड नं १७ को वडा अध्यक्ष जितबहादुर गाेसाई काे प्रमुख अतिथिक्ता तथा शिव टोल विकाश सस्था का अध्यक्ष बासुदेव चाैधरी, नवप्रतिभा बालका सचिव प्रियतम थारु , शिव टोल बिकाश संस्थाका कोषाध्यक्ष तैरुन नेसा चाैधरी , तथा ज्ञानेश्वर सहानी लगायतका व्यक्तिको अतिथिक्ता रहेको थियो भने सहभागीबाट पवन रेखा चाैधरी ,अनुरोध चाैधरीले आफ्नो कुरा राख्नु भएको थियो ।कार्यक्रम समाजिक परिचालक बिन्दु गुप्ताले कार्यक्रम सन्चालन गरेकी थिएन ।

रामग्राम नगरपालिकाले फाल्गुन सम्म नगरपालिकालाई बाल मैत्री घोषणा गर्न योजना अनुरुप काम गरिरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot