एजेन्सी । यौन जीवनको पर्याप्त आनन्द लिनका लागि शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । यसका साथै यौन सम्पर्कका लागि दुवै पार्टनरकोे मुड ताजा हुनुपर्छ । योसँगे यी कुरालाई पनि मनन गर्नुपर्छ ।
– सम्भोगका बेला पार्टनरको मुडलाई ध्यानमा राख्नुहोस् ।
– यदि, पार्टनरको मुड खराब छ भने माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् । तर, सम्भोगका लागि पार्टनर तयार नहुँदै कर भने गर्नुहुँदैन ।
– यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस् । सेक्सको समयमा पार्टनरको सन्तुष्टिलाई ख्यालमा राख्नुहोस ।
– सेक्सको विषयमा तपाईंं वा पार्टनरको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस र सेक्सलाई अघि बढाउनुहोस् ।
– यौनजीवनको पर्याप्त आनन्द लिनका लागि शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं एक्सरसाइज र सन्तुलित भोजन गरी तन्दुरुस्त रहनुहोस ।
– यौनसम्पर्कको बेला कम बोल्नुहोस र आफ्नो पार्टनरको कुरा पनि सुन्नुहोस ।
– सेक्सका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोस ।
– सेक्सको बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले नजिक हुने प्रयास गर्नुहोस् ।
रक्त नसाहरू सफा गर्न र रक्तचाप 120/80 बनाउन यो गर्नुहोस्
जोर्नीमा दैनिक 3 थोपा मात्र 10 मिनेटमा दुखाइ रोकिन्छ
Find Out Why Her Family Disowned Her
केवल 3 थोपा 2 हप्तामा जोर्नीहरू पुनर्स्थापित हुनेछ
अब प्रोस्टेटाइटिस सधैलाई गायब !
१२ दिनमा डाक्टर बिना घरमै जोर्नीहरूको उपचार गर्ने १ सजिलो तरिका
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

