राजन कुमार बानिया / पर्सा ,४ चैत ।
गाउँपालिका स्तरिय दोस्रो भलिबल नकआउट प्रतियोगिताको आज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ३ कटेयामा भोलीबलको उद्घाटन भएको छ।
दि ग्रेट युवा क्लब सखुवा प्रसौनी -3 कटैयाले आयोजना गरेको भलिबल खेलको प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष जसवंत यादवले बल फालेर उद्घाटन गर्नु भएको थियोे ।
प्रतियोगितामा बिशिस्ट अथिति राजेश रौनियार,महादेव शाह कलवार (कार्यपालिका सदस्य,मोज़ालिम मिया ,वडा अध्यक्ष आरिफ अंसारी, वडाअध्यक्ष अशेषर प्रसाद यादव,मुना राउत कमकर ,अनिरुद्ध प्रसाद कुर्मी ,श्रीकांति देबी ,कार्यपालिका सदस्य ,झपसी देबी कार्यपालिका सदस्य छोटेलाल हजारा,जवाहर पटेल ,द ग्रेट युवा कल्बका अध्यक्ष पुर्णवासी राउत कुर्मीको अध्यक्षतामम भएको भलिबल खेलमा महुवन र पर्सागढि बिच भएको खेलमा महुवनले बिजयी भएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

