कृष्णनगर, चैत्र ३
राणी सती मन्दिर बढ्नी देखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही २० मार्च बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।
भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ।
लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक
अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ।
21 मार्च 2024 7 बजे देखी भव्य भंडारा हुनेछ।
आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया
,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

