गुणस्तर हिन कालाेपत्रे बनेको भन्दै,अनेरास्वविययू बझाङले ज्ञापनपत्र बुझायाे

दोरेन्द्र खड्का / बझाङ ९ माघ

अनेरास्ववियू बझाङले आज ज्ञापनपत्र बुझाएको छ ।
बझाङ जिल्ला अनेरास्ववियूले शुक्रबार जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको हाे ।

जयपृथ्वी राजमार्ग अन्तरगत रहेको खाेड्पे चैनपुर सडक खड्काकाे बाग्थला भाेपुर सडक खण्डमा गुणस्तर हिन काम भैईरहेकाे भन्दै ,अनुगमन गरेको टाेलीले काम हेर्दा ठेकेदारले स्टमेट अनुसार काम नगरेको पाईएपछि एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य रामचन्द्र राेकायाले बताए ।

बाग्थला देखि भाेपुर सम्मकाे कालाेपत्रे जिम्मा पाएकाे जलजला निर्माण सेवाले स्टमेट अनुसार काम नगरेपछि अनेरास्ववियु बझाङ सँयाेजक पुष्पलाल राेकाया र सह- सँयाेजक देविजङ्ग सिहकाे टाेलीले ठेकेदारलाई सचेत गराउनकाे लागि नेपाल कम्युनिस्ट पाटीका सचिवालय सदस्य रहेका नरेन्द्र खड्का सहितलाई सहभागी गराउदै बुझाएको थियाे ।

युवा नेता खड्काले भने यदि हामीले सचेत गराउदा गराउदै पनि सम्वन्धित निकायकाे ध्यानाकर्षण हुन नसके ,र ठेकेदारले अझै लापरबाही गरेकाे थाहा भएको जस्तोसुकै कदम चाल्न पनि पछाडि नहट्ने दावि गरेका थिए । फिल्डमै खटेकाे टाेलीले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएकाे हाे । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने,मैले सडक डिभिजन बैतडी लाई भनेको छु । काम राेकिएकाे छ । उपरसेर बाेलाएर मात्र काम अगाडि बढ्ने भन्दै विकासमा चालेको कदमलाई सम्मान गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot