गाउँपालिका स्तरीय बाल क्लव सञ्जाल गठान

सखुवा प्रसौनीमा गाउँपालिका स्तरीय बाल क्लव सञ्जाल गठान कार्यक्रम सम्पन्न भएको छ।

अर्जुन शाहकााे अध्यक्षता भएको कार्यक्रममा मतव्य राख्दै बाल अधिकार सुनश्चितताका लागि लडेर आफ्नो आधिकार लिनु पर्छ भन्नुभयो । कार्यक्रममा आमन्त्रितमा प्रधानध्यापक शिवनाथथारु,स्थानिय पत्रकार प्रमोद यादब, सहायक प्रधान ध्यपक दीली बुढाथोकी, प्रशिक्षक विक्रमजित साह लगायतका के आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।
पूर्ण गठित १२ सदस्यीय सञ्जाल की नयाँ कार्य समिति तपसिल बमोजिम रहेको छ
अध्यक्ष: अर्जुन शाह
उपाध्यक्ष: सहजद अंसारी
सचिव : पूजा कुमारी राम
सह सचिव: नितेश शर्मा
कोषध्यक्ष: सिवाङ्गी गुप्ता
सह कोषाध्यक्ष: भवानी पटेल
सदस्य: चन्द्र मुखी कुमारी
सदस्य : मुकेश कुमार कलवार
सदस्य: सृजना ओझैया
सदस्य: हेदर अंसारी
सदस्य: अनिशा कुमारी
सदस्य: आरती चौधरीलाई चयन गरिएको बाल सन्जाल पर्साका साभापती अर्जुन साहले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot