पाल्हिनन्दन गाउपालिकाका सबै विद्यालय चार दिनका लागी बन्द

रन्जीत शर्मा / नवलपरासी/ ०९ माघ ।
पश्चिम् नवलपरासीका पाल्हिनन्दन गाउपालिकाका सबै निजि तथा सामुदायिक विद्यालय चार दिनका लागी बन्द हुने भएका छन् ।

केही दिन यतादेखि अत्याधिक चिसो बढेको हुँदा कोरोना र विद्यार्थीहरुको जनस्वास्थ्यलाई ख्याल गरी माघ ९ गते देखी १२ गते सम्म विद्यालय बन्द गर्न गाउपालिकाले सबै विद्यालयलाई आग्रह गरेको छ । तीन दिन दिन स्थानीय र एक दिन सनिवार विदाबाट कट्टी हुने गरी विदा दिने निणर्य भएको गाउपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot