अनिल बनिया / नवलपरासी ,२० फागुन
पश्चिम नवलपरासीका युवा नेता मनोहर रायमाझीलाई लुम्बिनी प्रदेश उपाध्यक्षमा मनोनीत हुनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले आज उहाँलाई प्रदेश उपाध्यक्षमा मनोनीत गर्नुभएको हो ।
उपाध्यक्ष नियुक्त गर्दै अध्यक्ष उदयले नवनियुक्त उपाध्यक्ष रायमाझीलाई राप्रपाको नीति-सिद्धान्तप्रति समर्पित रहि सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै संगठन विस्तार र पार्टी गतिविधिमा महत्त्वपूर्ण योगदान रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले पत्र जारी गरी जानकारी दिएका छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

