Rashtriya Dainik

स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान

राजन कुमार बानिया /पर्सा ,१६ फाल्गुन

उपकार सेवा नेपालको सम्पुर्ण आर्थिक सहयोगमा बिरगंज वार्ड -३२ टेढा स्थित श्रीमति मनमिश्रा अधारभुत बिधालयमा अध्यन्नरत ६ सय ३८ जना बालबालिका तथा ११ जना शिक्षक शिक्षिकाहरुको लागि रु २८,०००/- लगानीमा स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान गरि खानेपानीको प्रबन्ध मिलाईको छ ।

स्कुल प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्र.अ राजाराम साहलाई धारा हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा तथा बिधालयको तर्फबाट मदनमोहन पञ्जियार, जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका बिद्यार्थीहरु समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित