Rashtriya Dainik

बिरियानी हाउसको महानगर उप-प्रमुख आलमद्वारा उदघाटन

राजन कुमार बानिया
पर्सा १५ फागुन
बिरगंज महानगरपालिकाको-२ छपकैया श्रीराम हलको अगाडी रहेको सेवा सुबिधा सम्पन्न होटेल बिरियानी हाउसको आज एक समारोहका बिच बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले उद्वघाटन गर्नु भएको हो। होटल बिरियानी हाउसको उद्वघाटन बिधवत रुपमा फिता काटि संचालनमा ल्याएको बिरियानी हाउसका संचालक महमद इमतियाज हुसेनले जनाए । सबै लाई आटने गरि र एक महिनाको लागि फिरि डिलेवरी दिने सेवा सुबिधा सम्पन्न बिरियानी हाउसका संचालक हुसेनले जनाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित