कपिलवस्तु , ११ फाल्गुन
कपिलवस्तुको शिवराज नगरपालिका ८ लक्ष्मण घाटमा राम कथा हुने भएको छ ।
राम कथाको सम्पुर्ण तयारी पुरा भएको आयोजक बासुदेव जम्मरकट्टेलले जानकारी दिनुभयो ।
रामकथाको उदघाटन भोली (शनिवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीद्धारा हुने छ ।

रामकथामा संकलन हुने दानबाट लक्ष्मण घाटमा अवधी कला संस्कृती संरक्षणका लागि धर्मशाला र अवधी संग्राहलय निर्माण गर्ने उदेश्यले रामकथा आयोजना गरिएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

