Rashtriya Dainik

पर्साको कालिकामाई गाउँपालिकामा दोस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतिगोगिता शुभारम्भ

राजन कुमार बानिया /पर्सा ,९ फागुन

पर्साको कालिकामाई गाउँपालिका हरिहरपुर बिर्तामा बुधबार देखि दोस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतिगोगिताको उद्घाटन भएको छ।

दोस्रो रास्ट्रपति रौंनिग सिल्ड प्रतियोगिताको उद्घाटन गाउँपालिका बशिष्ट कुमार गुप्ताले गर्नु भएको थियो। प्रतियोगितामा गाउँपालिका भरि का ४ वटा माध्यमिक बिधालयका छात्र,छात्राहरुले भाग लिएका थिए।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव,वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया, प्रअ ईन्द्रदेव प्रसाद कुर्मी,प्रअ अबास मियाँ ,देवनाथ ठाकुर,रामयतन प्रसाद,स्वास्थ्य प्रमुख योगेन्द्र चौरसिया,शिक्षा साखा प्रमुख शुदयानसु भट,बिजय सहनी सदस्य ,संजय ठाकुर,अाईटीअौफिसर अमित चौरसिया,प्रअ रामबचन प्रसाद,प्रअ सुदर्शन पौडेल,लगायत जनप्रतिनिधि ,कर्मचारी र स्थानियहरुको सहभागिता रहेको थियो ।रास्ट्रपति रौंनिग सिल्ड प्रतियोगितामा दिब्य कन्या माबी बिरंचीबर्वा,श्रीसुकई साह माबि भेडिहारी,श्रीजनता माबी मुडली,र श्रीनेरामाबी कटिबलुवाका छात्र,छात्राहरुले भाग लिएका छन। मुख्य प्रशिक्षक बिषेश्वर पटेल रहनु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित