Rashtriya Dainik

कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, २ हजार मत खस्यो

कपिलवस्तु ,माघ २७

कपिलवस्तु उद्योग वाणिज्य संघको आज भएको निर्वाचनमा कुल २ हजार ८७ मत मध्ये ९६ प्रतिशत मत खसेको छ ।
उद्योण वाणिज्य संघको निर्वाचनमा २ हजार मत खसेको छ । उत्साहजनक भएको मतदानमा केन्द्रिय सांसद, प्रदेश सांसद देखि मेयर सम्म उपस्थित थिए ।
जिल्लाकै महत्वपुर्ण मानिदै आएको उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ३ जनाले प्रतिस्पर्धा रहेका छन् । कडा सुरक्षाका विच संम्पन्न भएको मतदानको मतगणना साझ ८ बजेबाट शुरु हुने जनाईएको छ ।


यसैविच उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले शान्तिपुर्वक मर्यादित र उत्साहपुर्ण मतदान गरेकोमा सवैलाई धन्यबाद ज्ञापन गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित