बारा ,२३ माघ
स्वर्ण गाऊपालिका वडा नम्बर २ क्वहि गोठी स्थित नहर चौकबाट १० केजी अवैध लागूऔषध गाँजा सहित अन टेस्ट मोटरसाइकल पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले औरैयाबाट संतगज बोर्डर तर्फ आउदै गरेको अब टेस्ट एपाची मोटरसाइकललाई राेकेर हेरेने क्रममा सवारी चालक झाेला फालेर फरार भएको प्रहरीले जनाएको हो।
उक्त झोलाबाट १० किलो प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

