धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुकोे विजयनगर गाँउपालिकाको खडैचामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सयंयुक्त आयोजनमा नागरिक सुनु्वाई कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवरत्न पौडेल, विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले नागरिकको गुनासोको जवाफ दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

