राष्ट्रिय दैनिक / नवलपरासी ,१८ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका नेपाली काङ्ग्रेस सभापति बिनाेद कुमार पाण्डेयलाई मातृ शाेक परेकाे छ।
सरावल ४ हात्तिवन निवासी सभापति पाण्डेयकाे ७५ बर्षिय आमा कृष्ण कुमारी पाण्डेयकाे राति ३ बजेको समयमा उपचारको क्रममा भैरहवास्थित मेडिकल कलेज अस्पतालमा निधन भएको हाे।

वहाँको आजै त्रिवेणी धामकाे आर्यघाटमा अन्त्येष्टि गरिएको कांग्रेस सरावलले जनाएकाे छ।
कृष्ण कुमारीको निधनले सरावल कांग्रेस शोकमा परेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

