असंबैधानिक संसद विघटन र बर्तमान राजनीति अवस्था बिचार गोष्ठी

अर्जुन शाह/वीरगन्ज ४ माघ

आचार्य फाउंडेशन द्वारा आयोजित असंबैधानिक संसद विघटन र बर्तमान राजनीति अवस्था बिषयक बिचार गोष्ठी आज नेपाली कांग्रेस पर्साको कार्यलयमा सुसम्मपन भएको छ। आचर्य फाउन्डेसन का जिल्ला अध्यक्ष श्रीमती रूपा देबी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका फाउंडेशनकी केंद्रीय अध्यक्ष डॉ डीला सिंगरौला ले
असंबैधानिक संसद विघटन रहेको बताउनु भयो। साथै बिशिष्ट अतिथि रहेका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अजय कुमार द्वेबेदी र पूर्व सांसद एवम पूर्व जिल्ला अध्यक्ष राजेंद्र बहादुर अमात्यले संसद विघटन लोकतन्त्र को अपमान भयेको र हामी संघर्स काे लड़ाई लड्नु पर्ने अवस्था आएको बताउनु भयो ।

कार्यक्रममा पूर्व सांसद मधु शाही, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल महिला दिगो बिकाशकी अध्यक्ष डॉ सुषमा तिवारी द्वेबेदी, लगायतकाले मन्तब्य ब्यक्त साथै विचार व्यक्त गरेका थिए।
कार्यक्रम मा संतोष देबि खतीबड़ा,मनोजा चौधरी,कोपिला कड़ेल चौरसिया,ठाकुर राम बहुमुखी क्याम्पसकी उपप्राध्यापकद्वय उमा मिश्र,रेणु सिंह लगायतका उपस्थिति रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot