Rashtriya Dainik

जितपुरमा छठ्ठ घातकाे शिलान्यास

सुरेश यादव,परासी/ माघ ३ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुर छठ्ठ घातकाे साेमबार एक कार्यक्रमका बिच शिलान्यास भएकाे छ । जितपुर छठ्ठ पुजा समितिका अध्यक्ष मन्दिप यादवकाे अध्यक्षता तथा रामग्राम ४ का वडा अध्यक्ष मदन यादवकाे प्रमुख आतिथ्यतामा शिलान्यास भएकाे हाे ।

छठ्ठकाे व्रत बस्नेहरुकाे संख्या बिगतका दिनमा बढ्दै गएकाले छठ्ठ शिलान्यास गरिएकाे वडा सदस्य प्रभु लाल माैर्यले जानकारी दिनुभयाे । छठ्ठ पुजाकाे अवसरमा हरेक वर्ष जितपुरमा पुजा पाठकाे साथै सांस्कृतिक कार्यक्रम हुँदै आएकाे र अब हरेक टाेलमा छठ्ठ घात व्यवस्थापन गर्न बजेत बिन्याेजन गरि भक्त जनलाई थप प्राेत्साहन बढ्ने वडा अध्यक्ष यादवले जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित