राजन कुमार बानिया /पर्सा, २ माघ
पर्साको धोबिनी गाउँपालिकाले चिसोका कारण माघ ४ गते सम्म बिधालय बन्द गर्ने निर्णय गरेको छ ।
अत्याधिक चिसोका कारण गाउँपालिका जनजिवन प्रभावित भएको कारण बिधालय बन्द गर्ने निर्णय गरिएको हाे।
चिसाेकाे कारण सामुदायिक तथा संस्थागत बिधालयमा माघ ४ गते सम्म पठनपाठन बन्द गर्ने निर्णय भएको धोबिनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख बृजकिशोर तिरिपाठिले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

