पर्सा ,२६ पुस
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ ईस्थित रहेको बैरिया बिरता चौकमा सार्वजनिक प्रतिक्षालयको मर्मत सांभार कार्य सुरु भयको छ।
सो मोरमत सांभार कार्य गुणस्तरीय नभयको र कमसल सामग्री प्रयोग भयको आरोप अस्थानीयले लगाएका छन ।
गुणस्तरहीन कामको विरोध पोखरिया नगरपालिका वडा नम्बर ९ को युवाहरुले वडा कार्यालयमा पुगेर विरोध गरे पक्षी वडा अध्यक्ष नौशाद आलमले आफै सो ठाउमा पुगी कमसल सामग्री प्रोयोग भयको गुणस्तरहीन दीवाल लाई भातकाऊन लगायका थिए।
सो काम चन्दन कंट्रक्शन द्वारा भई रहेको श्रोतले जनायको छ।
काममा ईटा भिगाऊंन प्रयाप्त मात्रामा पानीको प्रयोग नभयको स्थानीयले बताएका छन
सो काममा इटा भाटा बाट निसकने सब भन्दा गुणस्तरहीन रहने जलाई भोजपुरीमा ( गोरियाको ईटा भनिंछ) त्यो ईटा प्रयोग भयको हो ।
चन्दन कंट्रक्शनको संचालक चन्दन पटेल रहेका छन ।
काममा गोरियाको ईटा प्रयोग भयको खबर पोखरिया नगरपालिकाको प्राविधिक शाखामा पुगे पक्षी सो शाखा बाट प्राविधिकहरूले सो निर्माण कम्पनीको संचालक पटेललाई फोन मार्फत कुरा गर्दा पटेलले प्राविधिक सित धमकी र पावर फुल रहेको सैलीमा कुरा गरेका प्रत्यक्ष दर्शीले बताएका हुन।
संचालक चन्दनले पोखरिया नगरपालिकामा काम गर्ने नायक नै बानेका छन ।
करीब यस आ ब २०८०/०८१ मा करोरौको काम गर्ने नायक हुन तर राजनीतिक आडमा कर्मचारीलाईनै थरकाई काम गर्ने बानी रहेको स्रोतले जनायको छ।
पोखरिया नगरपालिकाको विभिन्न वडामा भयको पटेलको काम गुणस्तरहीन नै रहेको स्रोतले जनायको छ ।
हाल गुणस्तरहीन गाराई रहेको काम पोखरिया नगर पालिकाको नगरस्तरीय बजेट बाट ३ लाखको लागतमा काम भयको नगरपालिकाले जनायको छ । सो बजेट नगर उप प्रमुख को बजेट रहेको नगरपालिकाले जनायको छ।
यस विषयमा पोखरिया नगरपालिकाको निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्री वास्ताव सित बुझदा तत्काल त्यो समझौता रद्द गरिने श्री वास्तावले बताए ।

काम गुणस्तरहीन भयको विरोध पच्छी ठेकेदार पटेलले सामाजिक संजाल मार्फत मेरो स्वास्थ्य अवस्था खराब भई निर्माण स्थलमा उपस्थित नरहेकोले मैले काम जिम्मा लगाएको मंसिले त्रुटि युक्त काम गरेकोले उपमेयरको आदेशमा त्यस वडाका वडा अध्यक्ष नौसाद आलम तथा म ठेकदार आफैं उपस्थित भइ जति काम भएको थियो सो कामलाई भतकाई भोलि देखि सो कार्य पुनः मेरो आफ्नै उपस्थितिमा सुरू गराउने छु।सो कार्यकोअनुगमन सर्वसाधारण, जनप्रतिनिधि ज्यूहरू तथा कार्यालय प्रतिनिधि ज्युहरुले अनुगमन गर दिनु होला साथै मेरो मंसिलाई कार्वाही गरि हटाई दिएको जानकारी गराउँछु।
बन्ने स्टेट्स लेखी भ्रष्टाचार लुलाऊंन प्रपंच रचे का छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

