Rashtriya Dainik

उद्योग ब्यापार संघ , कपिलवस्तु समानित

कपिलवस्तु , २२ पुस

उद्योग ब्यापार संघ , कपिलवस्तुलाई ब्यबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक क्षेत्रमा उकृष्ट कार्य गरेको आधारमा उत्कृष्ट संघको रुपमा संमान गरिएको छ ।

नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा कार्यक्रमका प्रमुख अतिथी उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भण्डारीले उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) लाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भयको छ । यो सम्मानले संघलाई आगामी दिनहरुका लागि थप जिम्मेवारी दिएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित