Rashtriya Dainik

विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम

राजन कुमार बानिया /पर्सा ,२० पुस

पर्साको पोखरिया नगरपालिका को सभा हलमा एक दिने विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन भयको छ।

सो कार्यक्रम मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रदेश स्वास्थ्य डिविजन स्वास्थय कार्यालय पर्साको आजोजनामा कार्यक्रम सम्पन भयको हो ।

पोखरिया नगरपालिकाको उपप्रमुख रूबी कुमारी ठाकुरको अध्यक्षतामा भयको कार्यक्रममा पोखरिया नगरपालिकाको निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्रीवास्ताव , वरिष्ठ स्वास्थय प्रशासन कार्यालय प्रमुख स्वास्थय कार्यालय पर्साको मुक्तिनारायण साह ,पोखरिया नगरपालिकाको स्वास्थय शाखा प्रमुख कौसलेंद्र मिश्रा,शिवजी पटेल , वडा अध्यक्ष प्रमोद गिरी, रामप्रवेश प्रसाद चौहान , लक्षमण साह कानू , महेन्द्र महतो चाई , प्रमान्नद पटेल ,किशोरी साह तेली, नौसद आलम , सोनालाल साह गोड,कार्यपालिका सदस्य राधा साह कानू, रामबचन महतो ,पोखरिया अस्पतालको निमित में सु संजु दास तत्वा, सीनियर अनमी दीपिका सिंह , खुशबू मिश्रा, पब्लिक हेल्थ नर्सिंग अधिकृत स्वास्थय कार्यालय पर्साको मिरा कुमारी यादव ,प्रधानाध्यापक संकर प्रसाद रौनियार, लक्षमण ख्वाश, बिनोद चौहान , प्रमोद ठाकुर,
नेपाल रेडक्रस सोसायटी उप शाखा पोखरिया को सभा पति भगवान प्रसाद कुर्मी लगाएतकाे उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे सहजिकरण मीरा कुमारी यादवले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित