Rashtriya Dainik

नेपाल विद्यार्थी सङ्घ बिन्दबासनी गाउँपालिका स्तरीय बिकास पटेलको नेतृत्व मा ५१ सदस्यीय कमिटी गठन

राजन कुमार बानिया/ पर्सा, १५ पुस

नेपाल विद्यार्थी सङ्घ बिन्दबासनी गाउँपालिका स्तरीय बिकास पटेलको नेतृत्व मा ५१ सदस्यीय कमिटी गठन भएको छ।

नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्ष्तामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बिन्दवासिनि गाउँपालिकाका सभापति तथा गाउपालिका अध्यक्ष पदका प्रत्यासि बिवेक कुमार चौरसिया विशिष्ट अतिथि महाधिवेशन प्रतिनिधि उमेश चौरसिया,नेपाल विद्यार्थी सङ्घ पर्साका जिल्ला अध्यक्ष इन्जिनियर रमेश कुमार यादव,वडा अध्यक्षहरु मुक्तिनाथ प्रसाद कुर्मी,जय प्रकास चौरसिया ,अनोज चौरसिया, गाउपालिका उपसभापति राजेशवर चौरसिया सचिव सन्तोष चौरसिया, वडा सभापतिहरु सत्येन्द्रनारायण ओझा, प्रभु चौहान, छठुलाल चौरसिया,युवा नेता वाल्मीकि यादव,ने बि संघ जिल्ला उपाध्यक्ष विटु पटेल, उपनेश चौरसिया, अजय कुमार, पानालाल मुखिया, बिरबल राम, सागिर देवान,मुनिलाल दास तत्वा, पुनदेव पटेल,चोकट साह कानु, विक्रम पटेल,ने बि संघ सह सचिव लक्ष्मण मण्डल, क्रिस पटेल, करण चौरसिया ,नरेन्द्र साह, प्रबेज गद्दी लगाएत पालिकाका नेता, युवा तथा विद्यार्थिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम सन्चालन उदय चौरसिया(राज चौरसिया) ले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित