Rashtriya Dainik

जाडाेमा घिउ खाँदा हुने फाइदा

घिउ पौष्टिक पदार्थ हो। अझ जाडोमा यसको छुट्टै महत्त्व छ। भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।

शुद्ध जातका गाईभैँसीका मिसावट नभएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ।

यी हुन् घिउका फाइदा–

घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउन सकारात्मक भूमिका खेल्छ ।

घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ।

कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ।

यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ, जसले हिँडडुल गर्न सहजता मिल्छ ।

यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउँछ।

शुद्ध घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ।

घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित